मधेश प्रदेश २०८१ चैत्र १६ गते
मधेश प्रदेश मधेशी स्वास्थ्यकर्मी फोरम,नेपाल मधेश कार्यसमितिको पदाधिकारी केन्द्रीय ,तथा प्रदेश संयोजक, लगायतको उपस्थितिमा आज लालगडमा बसेको बैठक बाट मधेश प्रदेशको आठै जिल्लामा “स्थानीय सेवा (गठन तथा संचालन) ऐन-२०८१ संसोधनको लागि आन्दोलनको नेतृत्व गर्दै आन्दोलन परिचालन समिति गठन गर्ने,तथा २०८२ बैशाख दोस्रो हप्तामा मधेश प्रदेश समितिको अधिवेशन गर्ने लगायतको बिषय बस्तुमा बहस र छलफलमा गरेका छन् /

+ There are no comments
Add yours