काठमाण्डौ
जनता समाजवादी पार्टी नेपाल । हालै नेपालमा भएको जेनजी आन्दोलन पश्चात जसपा नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पहिलो पटक केन्द्रिय कार्यकारीणी वैठकले १३ वुंदे निर्णय पास गर्दै वैठक समापन गरेको छ ।
वैठकमा जसपा नेपालका केन्द्रिय कार्यकारीणी हरुको उल्लेख्य उपस्थिती रहेको थियो । वैठक विशेष गरी भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलन श्रद्धाञ्जली दिने निर्णय सहित देशमा विकसित राजनीति घट्नाक्रम र अन्तरीम सरकारले घोषणा गरेको चुनाव लक्षीतगरी कार्यक्रमहरु वनाएको सहभागी कार्यकारीणी सदस्य जयराम यादवले जानकारि दिनु भयो ।
निर्णयहरु
+ There are no comments
Add yours