दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको (DOTIM) परिसंघ जिल्ला स्तरीय भेला हुने

Spread the love

जनकपुर, कार्तिक १३ ।
दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायको परिसंघ (डोटिम)को महोत्तरी जिल्ला वाट प्रथम जिल्ला स्तरीय भेला प्रारम्भहुने भएको छ ।
डोटिम परिसंघको वृहत्त जिल्लास्तरीय भेला २०८२ कार्तिक २२ गते महोत्तरी जिल्लाको जलेश्वरमा हुने डोटिम परिसंघका प्रमुख सल्लाहकार डा. पि. के. ठाकुरले वताउनु भयो । डा. ठाकुरको संयोजनमा प्रथम जिल्ला भेलाको महोत्तरी गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको जानकारि डोटिम परिसंघ संयोजक चन्देश्वर पासमानले वताउनु भयो ।

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ भएको र यस भेलाले जिल्ला स्तरीय समिति समेत निर्माणगर्ने उद्देश्य रहेकोहुँदा यस समुदाय संगजोडीएका सम्पुर्ण व्यक्तिलाई यस छाता भित्र अटाउन भेलामा उपस्थित भइदिन समेत डा ठाकुरले आग्रह गर्नु भयो ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours