फरिच्छ नेपाल
मिर्चैया, सिरहा
नेपाल एसबीआई बैंक लिमिटेड ,मिर्चैया शाखाले सामाजिक सस्थागत उतरदायित्व गतिविधिमा आफ्नो चासो देखाउदै ।।।।।
सामाजिक सस्थागत उतरदायित्व बहन गर्दै शाखाले बिधालय शिक्षा बालबालिकालाई शिक्षा तर्फ अभिप्रेरित गर्ने उदेश्यले एक कार्यक्रम गरि झोला बितरण गरेका छन ।
मिर्चैया न पा छ्घरे ७ फुलबरिया,स्थित जनता सामुदायिक प्र बिका अध्ययनरत सो बालबालिकालाई झोला बितरण गरेका हुन । कार्यक्रममा बोल्दै बैंकका मधेश प्रदेश प्रमुख लेखनाथ पोखरेलले ूयश क्षेत्रका जनसाधारण , कृषि ब्याबसायी तथा उधमिमा बचतको प्रयास र बैन्किग अभ्यासका साथै सहज प्रक्रिया रहेको बताउदै ऋणदाताको पहुचमा समेत सुबिधाजनक ू रहेको बताए । स्थानीय कृषि समुहको स्तरोन्नतिलागि स(साना बितिय सुबिधालाई मध्यनजर गर्दै न्यून ब्याज दरमा ऋणको प्रवाह र उपलब्धि सम्बन्धि जानकारी गराउदै बैंक शाखा प्रमुख सन्दिप उपाध्यले ू यस बैंकमा कारोबार गर्न सबै सहभागीलाई आग्रह गरेका थिए ।
वाड अध्यक्ष रामदयाल ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा बिधालयमा अध्ययनरत ६५ जना बालबालिकालाई बैंकका क्षेत्रीय प्रमुख पोखरेलले बिधालय झोला बितरण गरेका थिए । भन्ने सोही बिधालयका ब्याबस्थापन समिति अध्यक्ष राजु रैका मगरको
समन्वय तथा युबा सामाजिक अगुवा रामकाजी राय बान्ताबाको सहकार्यमा भएको उक्त कार्यक्रममा स्थानीय वडाबासी ,बिधालय ब्याबस्थापन समितिका पदाधिकारी , कार्यरत शिक्षकशिक्षिका, अभिभाबक , स्थानीय सचारकर्मी तथा सामाजिक युबा अगुवाहरुको उपस्थिति समेत रहेका थियो ।

+ There are no comments
Add yours