‘धारापानी बचत तथा ऋण समूह’ को बार्षिक साधारणसभा सम्पन्न

धारापानी, २३ फागुन । धनुषाको ‘धारापानी बचत तथा ऋण समूह’ ले पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । धारापानीमा शुक्रबार ‘आजको बचत भोलि समृद्धिको आधार’ [Read More…]

हामि सबै एउटै छानामुनि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारको लागि सबै [Read More…]

व्यापारमा बढेन धारापानीको रौनकता, छैन गतिलो चिया पसल, शिक्षाले धान्दै यहाँको गरिमा

अर्चना यादव जनकपुरधाम, ४ फागुन । धनुषाको धारापानीमा व्यापार व्यवसाय कमजोर बन्दै गएको छ । केही वर्षअघिसम्म निकै रफ्तार बढाएका धारापानी  बजारक्षेत्र अहिले सिथिल बन्दै [Read More…]

२७ सय नजिक पुग्यो सेयर बजार, साढे ९ अर्बको कारोबार

जनकपुरधाम, ४ फागुन । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि [Read More…]

सिरहा बजारको सडक पुनः सरचना निर्माणको क्रममा बजार ब्यबस्थापन हुन् नसक्दा ब्याबसायी निरुत्साहित

सिरहा ;सदरमुकाम ,सिरहा एथास्थित सिरहा बजार नेपाल सरकारको योजना अनुरुप भत्किएको मुख्य पुरानो बजारको सडक पुनः सरचना निर्माणको क्रममा बजार ब्यबस्थापन हुन् नसक्दा निरुत्साहित बनेका अधिकांस ब्यापारी बजार ब्यबस्थापनको कर्मिक सुधारलाइ साकारात्मक रुपमा लिऎतापनि सोही सरचना निर्माणको कार्यले समेत समयमा गति लिन नसक्दा स्थानीय ब्यापारीमा उथलपुथल हुदा साना र मझौला ब्यबसायी मार खप्न समेत बाध्य भएका छन् / "बजार ब्यबस्थापनमा नगर उद्योग बाणिज्य संघ सिरहाको प्रमुख दायित्व र जिम्मेबारी रहेतापनि कतिपय व्यापारीहरुको ब्याबसाय प्रतीरहेको आफ्नो जनगुनासोलाइ समयमै सम्बोधन र बिस्थापित हुने साम्भाबनालाई स्थापित गर्न नसक्दा व्यवसायीहरु संघप्रति असन्तुस्टी जनाएका छन् , "अभाब ,समस्या र प्रतिकुल प्रभाबले गर्दा केही कठ्नाइ हुनु स्वभाभिक नै हो " तर; केहिदिनको अन्तरालमा पुन ; सबै निर्माणको कार्य समाप्ति पछि निर्मान्धीन सिरहा नयाबजारको सरचानाले बजार सफा,स्वच्छ र ,ब्यबस्थित रुपमा परिबर्तन भई संचालनमा आउने र सबैकालागी अनुकुल हुने संघका पूर्व निर्बाचित अध्यक्ष संजय महासेठले बताए / "बृहत रुपले बजार फस्टाउँन नसकेको कारण भत्किएको बजारको सरचना मात्र नभएर केहि पछिल्ला समयमा राज्यको आर्थिक मन्दी ,तथा बितिय संस्थाहरुको असहज र असहयोगका कारण बजार र ब्याबसाय प्रभाबकारी तरिकाले संचालन हुन् नसकेको उनले भने, "भत्किएको बजारमा स्थापित केहि आंशिक साना तथा मझौला ब्यापारीले भोग्नु परेको कठनाइ र समस्यालाइ केलाउदै उनले भने "पानीको अस्तित्व र धर्म चिसो रहे झैँ सम्पूर्ण ब्याबसायी ,ब्यापारी कुनै ना कुनै रुपबाट आफ्नो ब्याबसायलाइ स्थापित गरेकानै छन् " समस्या गम्भीर र सार्बजनिक भएपनि समाधान व्यक्तिगत निजि स्तरबाटनै हुने उनले बताए/ " बजारको समस्या सदैब यस्तो नरहने र अगामी दिनमा बिस्तारै बजार ब्यबस्थापन सुध्रिदै जाने समेत अध्यक्ष महासेठले बताए /

  सिरहा ;सदरमुकाम ,सिरहा एथास्थित सिरहा बजार नेपाल सरकारको योजना अनुरुप भत्किएको मुख्य पुरानो बजारको सडक पुनः सरचना निर्माणको क्रममा बजार ब्यबस्थापन हुन् नसक्दा निरुत्साहित [Read More…]

व्यापारिक छवि बनाउँदै धनुषाको बीरेन्द्रबजार

अर्चना यादव धारापानी, १ फागुन । धनुषाको बीरेन्द्रबजार विकासमा अघि बढिरहेको छ । व्यापारिक केन्द्रविन्दु रहेको बीरेन्द्रबजार जिल्लाको अन्य ठाउँको तुलनामा विकासमा फड्को मार्दै अघि [Read More…]

सिरहा कल्याणपुरमा जडीबुटी प्रशोधन उद्योगको स्थापना

सिरहा कल्याणपुर नपा ५ निर्दाना श्री कमलामाई वन उपभोक्ता समिती ले आयोजना गरेको , जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र प्राली कोटेश्वर को सहकार्य र नेपाल [Read More…]

अब बेरुजु शून्य बनाइनेः मुख्यमन्त्री यादव

जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता महगो भयो भन्ने कुरा गलत हो भन्नुभयो । जति अनियमितता छ, त्योभन्दा बढी बदनाम गर्ने प्रयास गरिएको छ [Read More…]

सिमा क्षेत्रमा तस्करले धानवाली नष्ट गर्दै

सिरहा बिगत केहि महिना देखी सिमावर्ति क्षेत्रमा सुरक्षा जाँच कडा भए पश्चात तस्करहरुको नयाँ वाटो किसानहरुको धान खेत र आली भएको छ । सिमा क्षेत्रमा [Read More…]

कर्जन्हा नगरपालिकामा बगर खेति फस्टाउँदै ।

प्रेमशिला यादव आषाढ २३ गते सिरहा, कर्जन्हा नगरपालीका वडा नं. ६ देखी पुर्व कमला नदीकटान पश्चात हुन गएको बगरमा कर्जन्हा नगरपालीका, युएनडिपी र सामुदायीक विकास [Read More…]