सिरहामा अध्यक्ष अमरनाथ साह सहितको प्यानल बिजय

Spread the love

सिरहा उध्योग बाणिज्य सघं,
प्रेमशिला यादव, सिरहा
सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको प्यानलै विजय भएको छ । विजय पश्चात नव निर्वाचित अध्यक्ष साहले वजार व्यवस्थापन पहिलो प्राथमिकतामा रहने वताउनु भयो ।

सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको प्यानलै विजय भएको छ । विजय पश्चात नव निर्वाचित अध्यक्ष साहले वजार व्यवस्थापन पहिलो प्राथमिकतामा रहने वताउनु भयो
अमरनाथ साहले ५४१ मत ल्याई विजय हुनुभएको छ भने वहाँको निकट्तम प्रतिद्धवन्द्धि महेन्द्र प्रसाद यादवले ४८८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन ५५० मत, दोस्रो उपाध्यक्षमा मो. शेख इमरान ५३६ मत, महासचिव पदमा सत्यनारायण महतो ५४५ मत। सचिवमा श्रवण कुमार यादव ५७९ मत, कोषाध्यक्षमा मिथलेश कुमार यादब ५६६ मत, सदस्यहरुमा निराजन कुमार यादब ५६६ , राकेश कुमार यादब ५६३, गंगाराम यादव ५५७ , शितल प्रसाद यादव ५६३, राजेश कुमार महासेठ ५६४, सोनु कुमार महरा ५७२ , विजय कुमार साह ५६६, हरेराम कमती ५४५, सलिता कुमारी यादब ५६६ विजयी भएका छन ।
न्याँ समितिको चयन सगै बद्लिदो अनुहारको उम्मेद्वबारी र अमरनाथ समुहका समर्थनकालागि अग्रपक्तिमा आफ्नो विशेष र अहम भूमिकामा देखिएका पहिलो निर्बाचित अध्यक्ष संजय कुमार महासेठको अग्रसरता, प्रभाबकारी नेतृत्व शैली र दक्षताले सम्पुर्ण ब्याबासायिको सहयोग र अभिमतले निर्बाचित्त गराउन सफल भएका छन न्याँ निर्बाचित भएका अध्यक्ष अमरनाथ साह लगायत १ नब निर्बाचित समितिको समपुर्ण पदाधिकारी हरुको कार्य सार्थकता र सफलताको, लागि न्या समितिलाई शुभकामना र
बधाई दिदै अध्यक्ष महासेठले अबको रुपान्तरित समितिको पहिलो पार्थमिकता अनियंत्रित र अव्यवस्थित बजारलाई सव्च्छ सफा र सौन्दर्यकोलागि ब्याबसथापन तर्फ अग्रसर रहने उनले बताए्१
बजारको साथै ब्याबसायिले सम्बन्धित निकाय बाट आबश्यक सुविधाजनक कार्य सजहता र सरलता सुबिधाका लागि आबश्यक पहल गर्ने समेत उनले बताए १

 

You May Also Like

More From Author

+ There are no comments

Add yours