सिरहा २ र ४ वाट शत्रुधन सिंह र डा. विरेन्द्र महतोको उम्मेदवारि

Spread the love

फरिच्छ नेपाल
सिरहा निर्वाचन क्षेत्र नं. ४ वाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टि नेपालका राजनिति समिति सदस्य पुर्व सभासद डा. विरेन्द्र प्रसाद महतोले आगामी निर्वाचनमा संघिय संसदको लागी प्रत्यक्ष चुनाव भिड्ने काठमाण्डौमा राजनिति समिति सदस्यको वैठक चलिरहँदा वताउनु भयो ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ जसपाकै कोटामापर्ने गठवन्धनको समेत निर्णय लगभग निश्चित भएकोले उक्त क्षेत्रवाट जसपाको टिकटमा चुनावमा भिड्ने वताउनु भयो ।
डा. विरेन्द्र महतो संग प्रसङ्गमै कुरा गर्दा अहिले जसपाकै कार्यकारिणी सदस्य माननिय राजकिशोर यादवको पनि सिरहा ४ वाटनै लड्ने भनेर चर्चा चलिरहेको मा डा. महतोले माननिय राजकिशोर यादव राष्ट्रिय अध्यक्ष भैसकेको नेता वहाँ नेपालको जुनसुकै स्थानवाट पनि चुनाव लड्न सक्नुहुन्छ त्यसकारण वहाँको लागी यहि क्षेत्र वाट लड्नुपर्छ भन्ने कुनै वाध्यता छैन ।
अर्को प्रसङ्गमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राजकिशोर यादवलाई गठवन्धनवाट आउने भन्ने समाचार आएको छ ? यसमा डा. महतोले विगतमा मेरो राजनिति सहयोग प्रचण्डलाइ रहेकोले वहाँले मलाई पनि सहयोगर्ने कुरा भैसकेको छ । त्यर्सैले मेरो उम्मेदवारि रहन्छ भन्ने क्षेत्र नं. ४ का जनतालाई म पुर्ण विश्वस्त पार्न चाहन्छु ।
सिरहा क्षेत्र नं. २ वाट राजनितिक समिति सदस्य तथा पुर्व मन्त्रि शत्रुधन प्रसाद सिंहको प्रतिनिधि सभा सदस्यको लागी प्रत्यक्ष चुनाव भिड्ने काठमाण्डौमा राजनिति समिति सदस्यको वैठक चलिरहँदा वताउनु भयो ।
वहाँले स्थानीय चुनावमा पनि सिरहाको क्षेत्र नं. २ र ४ मा गठवन्धनमा रहेका अन्य दल भन्दा वढी जनमत जसपाकै रहेकोले यिदुई वटा क्षेत्र लगभग पक्का रहेको वताउनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours