सिमा क्षेत्रमा तस्करले धानवाली नष्ट गर्दै

Spread the love

सिरहा
बिगत केहि महिना देखी सिमावर्ति क्षेत्रमा सुरक्षा जाँच कडा भए पश्चात तस्करहरुको नयाँ वाटो किसानहरुको धान खेत र आली भएको छ ।
सिमा क्षेत्रमा रहेको खेतको आलि बाट दैनिक रुपमा तस्करी मौलाएको छ । वर्षा नहुँदा सब भन्दा पीडा किसानलाई छ ।
सिरहा माडर स्थित भन्सारकार्यलय छेउमा आफ्नो अन्य पेशा संग संगै कृषि कर्ममा रहेका किसानहरु तीन दिन लगाएर खेतमा दमकलको सहाराले खेतमा पानी हाले ट्याक्टरले खेत जोताए, २० जना कामदारले धान रोप्न काम सम्पन्न गरे त्यस पश्यात तस्करहरुले बिच धान बाटै साईकलले धान बालिमा क्षत िपु¥याउँदै सामान ओसार पसार गर्ने गरैको योगन्द्र बरबरीयाले वताउनु भयो । यसलाई रोक्न अति नै आवस्यक रहेका अन्यथा रोपीएको धानवाली तस्करहरको कारण नष्ट भएरजानेमा किसानहरु चिन्तीत बनेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours