मिर्चैयामा दिप प्रज्वलन गरिने कार्यक्रम

Spread the love

सिरहा मिर्चैया नगपालीका स्थित महाविर युवा कमिटिले दिप प्रज्वलन कार्यक्रम राखेको छ ।
भारतको अयोध्यामा माघ ८ गते जनवरी २२ तारीखका दिन राम मन्दिर पुनरनिर्माण कार्य सम्पन्न पश्चात श्री राम भगवानको प्रतिमा स्थापनाको दिन पारेर उक्त दिप प्रज्वलन कार्यक्रम राखेको युवा कमिटि अध्यक्ष वजरंग साहले वताए ।
अयोध्यामा हुने भगवान श्री रामको प्राण प्रतिष्ठा कार्यक्रम भारतसरकार प्रधान मन्त्रि नरेन्द्रमोदीको हातवाट आज हुँदैछ उक्त अवसर पारेर हिन्दु धर्मालम्विहरुलाई मिर्चैया नगरपालीकामा आज कलश यात्रा र दिप प्रज्वलन कार्यक्रमसफल वनाइदिन समेत हार्दिक अनुरोध गरेका छन् ।
मिर्चैया नगरपालीका गुदरीवजार स्थितरहेको श्री हनुानन तथा शिव मन्दिरको प्रङ्गनमा अयोध्याको प्रतिमा विद्यार्थीहरुले हातले वनाएका छन ।
उक्त अवसरलाई मिर्चैया भरी हर्सोल्लासका साथ उत्सवकै रुपमा नगरवसीहरुले मनाइरहेको आयोजक संतोस साहले जानारी दिनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours