ज स पा नेपाल ,सिरहाका दुइफाटामा बिभाजन भएका सगठन प्रेस मंच नेपाल ,सिरहाको लहान स्थित भएको अनौपचारिक बैठकले दुवै समहू एकै छातामुनी रही सक्रिय रुपमा अघि बढने सामुहिक छलफल गरेका छन्
:केन्द्रीय र प्रादेशिक स्तरका पार्टीका संगठनात्मक निर्यानुसार आगामी हुने महाधिबेशनमा पार्टीप्रति साहनभुती राख्ने सबै संचारकर्मीलाई एकै स्थानमा रही आफ्नो सक्रियता र अग्रसरता बढाउन” प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले बताए , दुवै समुहका अध्यक्ष र सम्बन्धित पदाधिकारीहरुको उपस्थितिमा भएको उक्त बैठकमा समसमायिक बिषयबस्तुमा केन्द्रित रही आबश्यक छलफल गरेका थए, भने सबैले आ आफना धारणा र अभिव्यक्ति स्पस्ट पारेका थिए। प्रादेशिक अध्यक्षको अध्यक्षतामा सम्पन भएको सो बैठकमा दुवै समुहका अध्यक्ष महेश सिंह ,जितेन्द्र सिंह दुन्वार तथा तत्कालीन संघिय प्रेस फोरम तदर्थ समिति पूर्व अध्यक्ष शम्भु यादव प्रभाकर,प्रादेशिक इन्चार्ज सिरहाका ओम प्रकाश साह, शितल साह लगायत अन्य संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

+ There are no comments
Add yours