जसपा नेपाल सिरहा क्षेत्र नं. ४ संघीय संसदमा प्रत्यक्ष र समानुपातीक नाम सिफरिस

Spread the love

सिरहा , जनता समाजवादी पार्टि नेपाल सिरहा क्षेत्र नं. ४ को बिस्तारित बैठक जसपा नेपाल केन्द्रीय सचीव सुरेश मण्डल्को अध्यक्षतामा मिर्चैया ६ रेड्क्र्स भवन वाट लोकतान्त्रीक प्रक्रिया द्धारा संघिय संसदको लागी ५ जनाको नाम सिफरिस गरिएको छ ।
नाम सिफारिस हुनेमा १. पुर्व मन्त्री तथा जसपा नेपाल उपाध्यक्ष राजकिशोर यादव, २. पुर्व प्रदेश राज्य मन्त्री तथा केन्द्रिय सचिव सुरेश कुमार मण्डल ३. केन्द्रिय सदस्य राम कुमार मण्डल ४. सुचना विभाग केन्द्रिय सदस्य प्रभात सिंह (पिन्टु वावा) ५. जितेन्द्र यादव ।
समानुपातिक तर्फ सिफरिस हुने मा १. चन्देश्वर पासमान (दलित) २. त्रिपुरा झा .अल्पसंख्यक ) ३. रेनु यादव (महिला) ४. निरु बिश्वकर्मा (दलित महिला) ।
विस्तारित वैठकमा केन्द्रिय नेता देखि क्षेत्र नं. ४को वडा समिति अध्यक्ष र अगुवा नेताहरुको वाक्लो उपस्थिती रहेको थियो ।

 

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours