काठमाडौँ २२, पौष। काठमाडौँ २२, पौष। लोकप्रिय एवं चर्चित नेता, जनयुद्धको कमाण्डर ,सप्तरी जनसरकार प्रमुख, केन्द्रीय सदस्य,संबिधान सभा सदस्य,पुर्व सिचाई मंत्री प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सप्तरी निवासी उमेश प्रसाद यादव जसपा नेपालको केन्द्रीय कार्यालय बाल कुमारीमा अध्यक्ष उपेन्द्र यादब ज्युबाट सदस्यता ग्रहन गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
नेपाली कम्नीष्ट परित्याग गरि नेता उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश
समाचार सम्वाददाता
http://www.farichhnepal.com
ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत


+ There are no comments
Add yours