प्रेमशिला यादव
सिरहा उद्योग वाणिज्य संघ सिरहाका नव निर्वाचित पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सपथ ग्रहण कार्यक्रमको उदघाटन प्रमुख आतिथी प्रदेश संसद तथा कानुन राज्य मन्त्रि प्रमोद यादव द्धारा गरिएको थियो त्यसैगरी विशिष्ट अतिथीमा जिल्ला प्रशासन प्रमुख लालवावु कवाडी अन्य वुद्धिजिवी व्यापारि तथा सञ्चाकर्मीहरुको उपस्थितीमा नव निर्वाचित पदाधिकारिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।


Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.