प्रेमशिला यादव, सिरहा
दलित सरोकार मञ्च नेपालले सिरहा जिल्लाको सदरमुकाम सिराहा नगरपालीकामा मतदाता नामावलीमा महिला, दलीत लगायत सिमान्तकृत समुादायको पहुँच बढाउने उद्देश्यले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
असार २१ गते सम्पन्न कार्यक्रम दलित सरोकार मञ्च नेपालको अध्यक्ष भोला पासमानको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा निर्वाचन आयोग सिरहाका प्रमुख इन्द्रा यादव लगायत सरोकारवाला र पत्रकारहरुको विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । यस्किसिमको कार्यक्रमले मतदाता नामावली संकलनमा प्रभाव वढने कुराको निष्कर्ष निकालिएको थियो ।
+ There are no comments
Add yours