संघियता संघर्षवाट आएको हो : नेता यादव

Spread the love

विभिन्न समाजिक संजाल वाट संघियता विरोधी भनाइहरुलाई इगित गर्दै एकिकृत समाजवादी सिरहाका नेता सत्यनारायण यादवले सामाजिक संजालवाट विरोध जनाउनु भएको छ ।
नेता यादवले संघियता जनताको वलिदानी र संद्दर्षवाट ल्याएका हौं कसैले उपहार दिएको हैन कि यो कुनै पनि हालतमा खारेज हुँदैन । वहाँले संघिय सरकारको भ्रष्टाचारलाई ढाकछोप गर्न यो षडयन्त्र केन्द्रिकृत मानसिकता वोकेका र भ्रष्टाचारीहरुको आसेपासेले अर्नगल प्रचारवाजी गरेका छन् । यस्तो संविधानको वर्खिलाप गर्ने जोसुकैलाई पनि कानुनी दायरामाल्याएर कार्यवाही र्नुपर्ने वताउनु भयोे ।
साभार : नेता यादवको फेसवुक वालवाट

You May Also Like

More From Author

+ There are no comments

Add yours