एक दिने ‘अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’

Spread the love

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाको सहर्कायमा एक दिने ‘अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो । ‘अभिकर्ता पुनर्ताजगी तथा सम्मामन कार्यक्रम’ सिरहा,सप्तरी,धनुष,मोहत्तरीका ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको प्रमुख आतिथ्यता भएको भेलामा पाँच सय भन्दा बढि सक्रिय अभिकर्ताहरु संग कम्पनीको विभिन्न जीवन बीमा सम्बन्धीको बारेमा छलफल भएको हो ।..

You May Also Like

More From Author

+ There are no comments

Add yours