सिरहा ;सदरमुकाम ,सिरहा
एथास्थित सिरहा बजार नेपाल सरकारको योजना अनुरुप भत्किएको मुख्य पुरानो बजारको सडक पुनः सरचना निर्माणको क्रममा बजार ब्यबस्थापन हुन् नसक्दा निरुत्साहित बनेका अधिकांस ब्यापारी बजार ब्यबस्थापनको कर्मिक सुधारलाइ साकारात्मक रुपमा लिऎतापनि सोही सरचना निर्माणको कार्यले समेत समयमा गति लिन नसक्दा स्थानीय ब्यापारीमा उथलपुथल हुदा साना र मझौला ब्यबसायी मार खप्न समेत बाध्य भएका छन् / “बजार ब्यबस्थापनमा नगर उद्योग बाणिज्य संघ सिरहाको प्रमुख दायित्व र जिम्मेबारी रहेतापनि कतिपय व्यापारीहरुको ब्याबसाय प्रतीरहेको आफ्नो जनगुनासोलाइ समयमै सम्बोधन र बिस्थापित हुने साम्भाबनालाई स्थापित गर्न नसक्दा व्यवसायीहरु संघप्रति असन्तुस्टी जनाएका छन् , “अभाब ,समस्या र प्रतिकुल प्रभाबले गर्दा केही कठ्नाइ हुनु स्वभाभिक नै हो ” तर; केहिदिनको अन्तरालमा पुन ; सबै निर्माणको कार्य समाप्ति पछि निर्मान्धीन सिरहा नयाबजारको सरचानाले बजार सफा,स्वच्छ र ,ब्यबस्थित रुपमा परिबर्तन भई संचालनमा आउने र सबैकालागी अनुकुल हुने संघका पूर्व निर्बाचित अध्यक्ष संजय महासेठले बताए / “बृहत रुपले बजार फस्टाउँन नसकेको कारण भत्किएको बजारको सरचना मात्र नभएर केहि पछिल्ला समयमा राज्यको आर्थिक मन्दी ,तथा बितिय संस्थाहरुको असहज र असहयोगका कारण बजार र ब्याबसाय प्रभाबकारी तरिकाले संचालन हुन् नसकेको उनले भने, “भत्किएको बजारमा स्थापित केहि आंशिक साना तथा मझौला ब्यापारीले भोग्नु परेको कठनाइ र समस्यालाइ केलाउदै उनले भने “पानीको अस्तित्व र धर्म चिसो रहे झैँ सम्पूर्ण ब्याबसायी ,ब्यापारी कुनै ना कुनै रुपबाट आफ्नो ब्याबसायलाइ स्थापित गरेकानै छन् ” समस्या गम्भीर र सार्बजनिक भएपनि समाधान व्यक्तिगत निजि स्तरबाटनै हुने उनले बताए/ ” बजारको समस्या सदैब यस्तो नरहने र अगामी दिनमा बिस्तारै बजार ब्यबस्थापन सुध्रिदै जाने समेत अध्यक्ष महासेठले बताए /
+ There are no comments
Add yours