“भूमि सम्बन्धी विविध पक्षहरूबारे विशेषज्ञहरूबीच गहन छलफल र बहस

Spread the love

भूमि व्यवस्थापन, नीति निर्माण, र अध्यादेशका विविध पक्ष र भूमि सम्बन्धी ऐन, नियमावली, तथा यसको व्यवहारिक कार्यान्वयनका चुनौतीहरूबारे बौद्धिक पेशाकर्मी महासंघ नेपालको आयोजनामा “भूमि सम्बन्धी विविध पक्षहरूबारे विशेषज्ञहरूबीच गहन छलफल र बहस गरिएको छ/
बौद्धिक पेशाकर्मी महासंघ नेपालको आयोजनामा काठमाडौँको बुद्धनगरस्थित इन्द्रेणी फूडल्याण्डमा सम्पन्न भएको ” भूमि सम्बन्धी अध्यादेश” विषयक अन्तरक्रिया कार्यक्रममा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल,जसपा, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, बन तथा भुमी बिज्ञहरु उमाकान्त प्रसाद, माधव देव, शेखर यादव, डा. नागेन्द्र प्रसाद यादव, बिजयकान्त लाल कर्णले आ आफ्ना धारणा राखेका थिए /
बाैद्धिक पेशाकर्मी महासंघका अध्यक्ष डा. दिलीप यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रमका संचालन बाैद्धिक पेशाकर्मी महासंघ मधेस प्रदेश अध्यक्ष जितेन्द्र खडगाले गरेका थिए/

You May Also Like

More From Author

+ There are no comments

Add yours