मिर्चैयामा पुर्नस्थापना केन्द्र संचालन

Spread the love

मिर्चैया सिरहा पौष ११ । मिर्चैया वडा नं. ५ दैनिक रुपमा वढदै गरेको लागु पदार्थ सेवन कर्ताको लागी परिवर्तन दृष्टि उपचार तथा पुर्नस्थापना केन्द्र संचालनमा आएको छ ।
एक कार्यक्रम विच मिर्चैया नगर प्रमुख श्रवण कुमार यादवले उक्त पुर्नस्थापना केन्द्रको उदघाटन गरेको छ ।

दिनानु दिन लागु पदार्थ दुव्र्यसनिहरु वढदै गएकोले आर्थिक अभावको कारण अभिभावकलाई अन्ययत्र धाउनु पर्ने भएको ले स्थानीय स्तरमै यो केन्द्रले सहज हुने संस्थापक मध्येका रविन्द्र यादवले वताउनु भयो ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours