राष्ट्रिय सभा निर्वाचन : जसपा नेपालका ३ जना उम्मेदबार

Spread the love

काठमाडौँ २३, पौष। जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई जसपा नेपालले आफ्नो उम्मेदबार चयन गरेको हो।

मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई जसपा नेपालले उम्मेदबारको रुपमा अघि सारेको छ ।

जनकपुरस्थित निर्वाचन आयोगमा तीनै जना उम्मेदबारले आ-आफ्नो उम्मेदबारी दर्ता गराइसकेका छन्। गठबन्धनका साझा उम्मेदबार महन्थ ठाकुरलाई भने जसपा नेपालले समर्थन गरेको छ ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours