नरहा गापा पुर्व अध्यक्ष जसपा नेपाल प्रवेश

Spread the love

सिरहाको नरहा गाउँपालीका अध्यक्ष जसपा नेपाल प्रवेश गरेका छन् ।
नरहामा आयोजित जसपा नेपाल क्षेत्र नं. ४ चुनावी पार्टाी कार्यालय उद्घाटन समारोहमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पुर्व नरहा गाउँपालीका अध्यक्ष लगायत सयौंको संख्यामा एमाले काँग्रेस परित्याग गरी जसपा नेपाल प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई क्षेत्र नं. ३ र ४ का जसपा नेपाल प्रतिनिधि सभा उम्मेदवार राज कशिोर यादव र अशेश्वर यादवले अविर माला लगाई स्वागत गरेका छन् । कार्यक्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुको वाक्लो उपस्थिती रहेको थियो ।
२०७४ को स्थानीय चु्नावमा नरहा गा पा अध्यक्षमा एमाले वाट रामशरण यादव निर्वाचित भएको थिए ।

 

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours