सिरहा आबद्ध संचारकर्मीहरुको एकदिने पत्रकार अचारसंहिता सम्बन्धि गोष्ठी

Spread the love

कोर्नै पर्दैन ,आफै बल्छ
सिराहा चैत १४ । मधेश प्रदेशका मिडिया काउन्सिल तथा नेपाल पत्रकार महासंघ सिराहाको समन्वयमा सिराहा जिल्ला आवद्ध संचारकर्मीहरुको सहभागितामा पत्रकार अचारसंहिता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिषेशगरॆ संचारकर्मीहरुले आफ्नो सूचना प्रबाहलाइ केन्द्रितगरि गहन रुपमा सो सम्बन्धि बहस र छलफल गरेका थिए / भने झुठा ,भ्रमित र असत्य बिनाआधार जस्ता सुचना सम्प्रेषण नगर्न कार्यक्रममा सहभागी ब्यक्ताहरुले बताएका थिए । मधेसका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले “राजतन्त्र फर्काउने अर्थात् प्रतिगमनको पक्षमा एक प्रतिशत जनता पनि नरहेको दाबी गर्दै , कार्यक्रमका प्रमुख अतिथि मन्त्री राजकुमार लेखीले ” राष्ट्रिय राजनीति, बजार र गाउँमा प्रतिगमनको कुरा जोडतोडले उठेपनि सम्भव नरहेको बताए ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours