विद्युत् सर्ट सर्किटबाट महिलाको मृत्यु

Spread the love

मिर्चैया, सिरहा, पिके कर्ण – मिर्चैया नगरपालिका–५ मिर्चैया बजार गद्दी रोडमा विद्युत् सर्ट सर्किटबाट एक महिलाको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ३० वर्षीया विभा पूर्वेको विद्युत् सर्ट सर्किटका कारण घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी मिर्चैयाले जनाएको छ।

मिर्चैया नगरपालिका–५ मा विद्युत् सर्ट सर्किटबाट एक महिलाको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ३० वर्षीया विभा पूर्वेको विद्युत् सर्ट सर्किटका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार बिहान करिब ११ बजेको समयमा घटना भएको हो। मृतकका श्रीमान् रञ्जितकुमार महतो पसलको कामका लागि बाहिर रहेको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours