राष्ट्रिय महाधिवेशन संघियता बिरोधिहरुलाई दरिलो झापड: अध्यक्ष यादव
जनकपुरधाम, । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता बिरोधिहरुमाथी दरिलो झापड प्रहार गरेको बताउनु भएको छ । [Read More…]
