सिरहा जसपा एमाले गठवन्धनको जनसागर

Spread the love

प्रेमशीला यादव
सिरहा
सिरहा जिल्लाको विभिन्न क्षेत्रहरुमा जनता समाजवादी पार्टि र नेकपा एमालेको गठवन्धन उम्मेदवारहरुको मनोनयन दर्ता गर्न जाने क्रममा यस क्षेत्रका जनताहरुले विजय जुलुस जस्तै वनाएका थिए ।
सिरहा क्षेत्र नं. ४ को प्रतिनिधि सभामा जसपा वाट डा। विरेन्द्र महतो प्रदेश सभा (क) मा एमाले वाट प्रकाश महासेठ र प्रदेश सभा (ख) मा जसपा वाट सुरेश मण्डलले मिर्चैया नगरपालीका स्थित निर्वाचन कार्यलयमा नगर परिक्रमागरी मनोनयन दर्ता गरेका छन् ।
जसपा नेपालबाट सिरहा क्षेत्र नम्वर २ मा. राजकिशोर यादव र प्रदेशसभा २ (क) मा. विजय यादव र एमाले बाट प्रदेश सभा २ (ख) मा शत्रुधन सिंह उम्मेदवारी दर्ता गराए
समाजवादी पार्टी नेपालको तर्फबाट नेकपा एमाले र जसपा नेपालको संयुक्त उम्मेदवारको रुपमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा लिला नाथ श्रेष्ठ ३ (क) प्रदेशसभा बाट मनोज कुमार सिंह नं. ३ (ख) प्रदेशसभाबाट जसपा नेपाल को प्रदेश कोषाध्यक्ष श्री रेनु कुमारी यादव उम्मेदवारी दर्ता गराए
नेकपा एमाले र जसपा नेपालको संयुक्त गठबन्धन बाट सिरहा क्षेत्र न.१ प्रतिनिधि सभाका लागि आदरणीय राम संकर यादव ,प्रदेश (क) मा राजेन्द्र प्रसाद चौधरी र (ख) मा राजकुमार गुप्ता ज्युका उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।
जसपा नेपालको तर्फ बाट इमानदार नेता चन्देश्वर पासमान ज्यु दलित क्लस्टर बाट निर्वाचन आयोगको समानुपातिकमा
सिरहा क्षेत्र नम्बर ३ क जनता समाजवादी पार्टी नेपाल प्रदेश सभा समुनपतिक उमेदवार संजिला कुमारी यादव ।।।।

 

You May Also Like

More From Author

+ There are no comments

Add yours