सिरहामा साकेला उभौली पर्व मनाइयो

Spread the love

सिरहा जिल्लाको धनगढीमाई नगरपालीकाको जिरोमाइल खेलमैदानमा राइहरुको साकेला उभौली पर्व भव्यताकासाथ मनाएको छ । किरात राई यायोख्खा सिरहा जिल्ला समितिको आयोजनामा अध्यक्ष नेम्वर राइको अध्यक्षतामा भव्यताका साथ मनाइयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी जनजाती महासंघ मधेश प्रदेश अध्यक्ष मनोज सिंह रहनुभएको थियो विष्टि अतीथिमा मधेशी आयोग सदस्य जिवछ साह, समाजसेवी जनजाती महासंघ जिल्ला अध्यक्ष डेनक मोक्तान, विष्णु साह, अभरेन्द्र यादव लगायत स्थानीय समाजसेवी वुद्धिजिवीहरुको वाक्लो उपस्थिीमाझ कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिरहा जिल्लाका राईहरुको उत्साहजनक सहभागीतारहेको थियो भने छिमेकी जिल्लाका राइहरुको पनि उपस्थिती रहेकोले कार्यक्रम उत्साह जनकरहेको जिल्ला सचिव विशाल राइले वताउनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours