समाजबादी मुस्लिम संघ सिरहाको १५ सदस्यीय जिल्ला समिति गठन

Spread the love

सिरहा
“जनता संग जनता समाजबादी पार्टी नेपाल “आधारभूत संगठन निर्माणको अभियान” गति संगै समाजबादी मुस्लिम संघ सिरहाको जिल्ला स्तरीय बिस्तारित बैठक सम्पन्न भएको छ / सिरहा नगरपालिका सिरहा स्तिथ सिरहाको समिक्षालय भबनमा सम्पन्न भएको सो बैठकमा उत्साहित सहभागी स्थानीयपार्टीका नेता तथा कार्यकर्ताहरुको सामुहिकभेलाले मो अन्सारीको सयोजकतामा १५ सदस्यीय समाजबादी मुस्लिम संघ सिरहाको जिल्ला समिति गठन गरिएको हो /
समाजबादी मुस्लिम संघ प्रदेश बिभाग प्रमुख युसुफ अलि साहको अध्य्क्षतमा सम्पन्न भएको सो बैठकमा पार्टीका केन्द्रिय सचिब  शुरेश मण्डल; पुर्ब मन्त्रि अबु कलाम अजाद(फ़ुलबाबु ), केन्द्रिय सदस्य चन्देश्वर पासमान, प्रदेश सांसद सहिदा खातुन ,जिल्ला अध्यक्ष अशोक यादव, नेपाल प्रेस मंच प्रदेश अध्यक्ष अभ्रेंद्र कुमार यादव, समाजबादी मुस्लिम संघ अध्यक्ष मो मोसहिद हुसैन, सचिब तन्बिर आलम चानद लगायत जिल्ला स्तरीय पार्टी अभियानकर्ता ; नेता, कार्यकर्ता तथा स्थानीय पार्टी समर्थकहरुको उपस्थिति रहेको थियो /

You May Also Like

More From Author

+ There are no comments

Add yours