संचार क्षेत्रबाट माइतीघर मण्डलामा विरोध प्रदर्शन
पूर्वराजा समर्थकद्वारा शुक्रबार काठमाडौँमा आयोजना गरिएको प्रदर्शनको क्रममा सञ्चारकर्मी माथि भएको आक्रमण तथा सूचना संकलनको क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्नहरुमाथि दोषीहरुलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी पत्रकारहरु ।

+ There are no comments
Add yours