दुसाध समाजको नेतृत्व सिकाइ कार्यक्रम पर्सामा

Spread the love

पर्सा, मधेश प्रदेश, पर्सा जिल्ला कालिकामाइ गाउपालिका भेडिहारिमा अन्तरराष्ट्रिय दुसाध समाजबाट नेतृत्व सिकाइ अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता दुसाध समाज पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले गरेका थिए उक्त कार्यक्रममा प्रमुखअतिथि मित्र राष्ट्र भारतवाट पासवान समाजका राष्ट्रिय महासचिव वीरेन्द्र पासवान रहेका थिए ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नेता पूर्वमन्त्री विश्वेन्द्र पासवान, पूर्वमन्त्री महेन्द्र पासवान, मधेसका चिर परिचित नेता चन्देश्वर पासवान, राजाराम पासवान, नेता मटुलाल पासवान रहेका थिए ।

https://youtu.be/YU2UuVYMnQQ

नेतृत्व सिकाई कार्यक्रमका वक्ताहरुले स्वजातीयहरुको शैक्षिक, आर्थिक अवस्था र समाजमा खेल्नु पर्ने नेतृत्व विकास वारे छालफलर धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमा मधेस प्रदेशका आठवटै जिल्लाबाट दुसाध समाजका अगुवा महिला पुरुषहरुको वाक्लो उपस्थिती रहेको थियो सो कार्यक्र दुई दिन सम्म चलेको र नेतृत्व सिकाईमा आधारित रहेको अगुवा नेता श्याम कुमार पासमानले जानकारि गराए ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours