मिर्चैयामा सर्वपक्षीय सद्भाव र्याली, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न अपिल
मिर्चैया, प्रणव कर्ण, साउन १४ – सिरहाको मिर्चैयामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सर्वपक्षीय सद्भाव र्याली सम्पन्न भएको [Read More…]
