२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई [Read More…]

नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

काठमाडौं, २४ फागुन । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण [Read More…]

जसपा मधेस प्रदेशकाे समिक्षा बैठक सम्पन्न, सबै संगठनका अध्यक्ष र अभियानीहरूले गरे रिपोर्टिङ्ग

जनकपुरधाम, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे मधेस प्रदेश समितिकाे समिक्षा बैठक सम्पन्न भएकाे छ। शनिबार पार्टी कार्यालय जनकपुरधाममा पार्टीका प्रदेश समिति अध्यक्ष [Read More…]

‘धारापानी बचत तथा ऋण समूह’ को बार्षिक साधारणसभा सम्पन्न

धारापानी, २३ फागुन । धनुषाको ‘धारापानी बचत तथा ऋण समूह’ ले पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । धारापानीमा शुक्रबार ‘आजको बचत भोलि समृद्धिको आधार’ [Read More…]

जसपाको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

काठमाडौं, २१ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्तर्गतको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी काठमाडौंमा सम्पन्न भएको छ [Read More…]

मधेस: भौतिक पूर्वाधार मन्त्रीको ‘योजना र विज्ञापन नदिए गलत लेखिदिने’ अभिव्यक्तिप्रति प्रेस मञ्चको खेद

जनकपुरधाम, २१ फागुन । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको अभिव्यक्तिप्रति प्रेस मञ्च नेपालले खेद व्यक्त गरेको छ । मंगलबार मैथिली विकासको कोष [Read More…]

धनुषाः जसपा नेपालका संगठन निर्माण अभियान तीव्र, लक्ष्मीनियाँ गाउँपालिका जसपामय बनाउने पूर्व सांसद दासको दावी

जनकपुरधाम, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण तथा विस्तार कार्यलाई तीव्र बनाएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार सुरु भएको ‘आधारभूत संगठन [Read More…]

संविधान संशोधन नगरिए मुलुक दुर्घटनामा जान्छ : उपेन्द्र यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानले मुलुकलाई दुर्घटनातिर लाने निश्चित रहेको बताएका छन् । शनिबार पोखरामा जारी [Read More…]

१५ दिने मिथिला मध्यमा परिक्रमा सुरु

जनकपुरधाम, १५ फागुन । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला [Read More…]

खेलकुदमा अगाडि बढ्दै बुद्ध पाठशाला, प्रदान गर्यो ‘एनुअल स्पोर्ट मिट–२०८१’ का विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड

धारापानी, १५ फागुन । धनुषाको धारापानीमा रहेका बुद्ध पाठशाला धारापानीले वार्षिक खेलकुद प्रतियोगीताका विजेताहरुलाई प्रमाणपत्रसहित मेडल र शिल्ड प्रदान गरेको छ । बिहीबार विद्यालय परिसरमा [Read More…]